Today's Attraction

कुकुरले यस्सो पर्खाल, अलिकति उठेको, अग्लो त केही देख्दै नहुने खुट्टो उचालिहाल्ने किन होला ? । यसको वैज्ञानिक कारण भने बडो चाखलाग्दो रहेछ । -भाले त पोथी दुबै कुकुरले पिसाब तुर्कयाएर आˆनो स्तरको लागि प्रतिस्पर्धा गर्छन् । More+.....
                   न्यूजिल्याण्डमा दुनिया कै पहिलो पुरूष वेश्यालय
न्यूजिल्याण्डका पूर्वसांसद पाम क्रउकरीले संसार कै पहिलो पुरूष वेश्यालय खोल्ने तयारीमा लागेका छ । उनका अनुसार यो अन्य वेश्यालय भन्दा निकै भिन्न रहनेछ । यहाा महिलाहरूको ठाउामा पुरूषहरूको सेवा लिन महिलाहरू आउछिन। न्यूजिलैंड हेराल्डका अनुसार यहाा महिलाहरू पिउन मात्र पनि सक्छन More+.....
 

 अमेरिकाको ‘डेथ भ्याली’ मा हिडने ढुङ्गा 

ढुङ्गा निर्जीव हो भन्नेमा दुईमत छैन । अब निर्जीव मानिएको यस्तो वस्तु आफाै हिड्न थालेपछि भने सर्वसाधरण मात्र हैन, वैज्ञानिकहरु पनि हैरान भएका छन् । विषम वातावरणीय परिस्थितिका कारण मानिस नबस्ने अमेरिकाको ‘डेथ भ्याली’ मा यस्तै घसि्रएर आफै हिड्ने कैयौ ढुङ्गाहरु फेला परेका छन् ।More+....

संसारकै ठूलो ब्रा
सरीरका दाग धब्बा हटाउने खालका विभिन्न प्रडक्ट उत्पादन गर्दै आएको एक बेलायती कम्पनी भेनिसले स्तन क्यान्सर विरुद्धको अभियानमा विभिन्न तरिकाले सघाउ पुराउँदै आएको छ । तर अब भेनिसको परिचय यतिमा मात्र सिमित छैन । कम्पनीले हालै विश्वकै सबैभन्दा ठूलो ब्रा उत्पादन गरेको छ  More+.... 
९ सय पुरुषसँग सेक्स गरेर बिश्व रेकर्ड
विश्व रेकर्डका शौखिनहरु हदैसम्मको ब्यवहार गर्न पछि पर्दैनन् । उनीहरुको आ-आफ्नै शैली र तरिका छ संसारभर चर्चित बन्ने । यस्तै होडमा रहेकी एक अमेरिकी पोर्नो फिल्म स्टार लिसा स्र्पासले सुन्दा पनि लाजै लाग्ने काम गरेर नयाँ रेकर्ड बनाएकी छिन् । लिसाले केवल १२ घण्टामा ९ सय १९ पुरुषहरुसँग यौन सम्बन्ध राखेकी थिइन् । More+.....
आर्ट ग्यालरीमै बच्चा पाउँदा…
बच्चा जन्माउने बेलाको क्षण महिलाका लागि निकै संवेदनायुक्त हुन्छ र यो बेला अरुले नदेखुन् भन्ने चाहना हुन्छ उनको । तर अमेरिकाकी एक कलाकारले भने धेरै दर्शकको सामुन्ने आर्ट ग्यालरीमै बच्चा जन्माएकी छिन् ।More+....
 जाम हटाउन ट्राफिकमा सुन्दरी भर्ति
 नेपालमा महिला ट्राफिक प्रहरीले पुरुष प्रहरीले भन्दा प्रभावकारीरुपमा ट्राफिक व्यवस्थापन गर्ने गरेको भन्दै जाम हुने मुख्य सडकहरुमा महिला ट्राफिक प्रहरी नै खटिने गरेका छन् ।नेपालका महिला ट्राफिक प्रहरीहरु निकै सुन्दरी भएकाले पुरुष चालकहरु उनीहरुप्रति नतमस्तक बनेर नियम उल्लंघन नगर्दा ट्राफिक व्यवस्था सहज बनेको हो वा महिलाले पक्र्यो भने त बेइज्जतै हुन्छ भन्ने पुरुष चालकहरुको मानसिकताका कारण उनीहरु संयम भएका हुन् त्यो त थाहा छैन More+.....

शक्तिशालीहरूको अनौठो लीला
   दक्षिण अफ्रिकाकै छिमेकी देश स्वाजिल्यान्डका राजा मस्वाती तृतीयको यौनलीला अझ रोचक छ। ३९ वर्षिय मास्वातीले अहिलेसम्म १४ वटी श्रीमती भित्र्याइसकेका छन्। उनी प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो साता नितम्ब, स्तन र यौनाङ्गहरू देखाउँदै  आफ्नै अघि 'उम्हालाङ्गा' नामक उत्तेजक नाच देखाउने दसौं हजार युवतीबाट More+..

                                                          मनकी धनी सिपोरा

माया र खुसी जति बाँडियो, त्यो फर्केर पनि उत्तिकै आउँदो हो। पोखरेली भलिबल खेलाडी सिपारो गुरुङ मनकी धनी छिन्। कसैलाई केही पर्‍यो भने मद्दत गर्नेमा सिपोरा अगाडि हुन्छिन्। सिपोरासँग केही छ र  कसैले त्यसलाई मन परायो भने बुझे हुन्छ, त्यो उसैको भयो। यसपल्ट भने नेपाली खेलप्रेमीहरूले सिपोरालाई माया गर्ने समय थियो, उनलाई पल्सर लोकपि्रय खेलाडीको एवार्ड दिलाए।More+..


सर्वेक्षण भन्छ– ‘यौनकर्मीले सुरक्षित यौन सम्पर्कमा ध्यान दिन थाले’

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले काठमाडौँ र पोखरामा गरेको सर्भेक्षणमा महिला यौनकर्मीले विगतका तुलनामा सुरक्षित यौन सम्पर्कमा ध्यान दिने गरेको जनाएको छ ।काठमाडौँका ५९३ र पोखराका ३५४ महिला यौनकर्मीमा गरिएको सर्भेक्षणमा सुरक्षित यौनसम्पर्कका लागि सन् २००४ मा काठमाडौँका ५७ प्रतिशतले कन्डम प्रयोग गर्ने गरेकामा हाल ७३ प्रतिशत पुगेको र पोखरामा सन् २००४ मा यस्तो सङ्ख्या ३५ प्रतिशत रहेकामा हाल ६१ प्रतिशत पुगेको उल्लेख छ । More+.....