न्यूजिल्याण्डमा दुनिया कै पहिलो पुरूष वेश्यालय

न्यूजिल्याण्डका पूर्वसांसद पाम क्रउकरीले संसार कै पहिलो पुरूष वेश्यालय खोल्ने तयारीमा लागेका छ । उनका अनुसार यो अन्य वेश्यालय भन्दा निकै भिन्न रहनेछ । यहाा महिलाहरूको ठाउामा पुरूषहरूको सेवा लिन महिलाहरू आउछिन। न्यूजिलैंड हेराल्डका अनुसार यहाा महिलाहरू पिउन मात्र पनि सक्छन, अनि मस्ती वा यौन सम्बन्ध पनि राख्न सक्छन । यस भन्दा बढी के नै बााकी छ त ? पाम क्रउकरीलाई यस बारेमा एक टिभी कार्यक्रममा प्रश्न गर्दा उनले टिभी यस बारेमा खुलासा गर्न उचित स्थान नभएको बताएका छन । पामले यसका लागि योजनाहरू तयारी गरिरहेको भएतापनि न्यूजिल्याण्डबासीहरूले यसलाई पचाउन सकिरहेका छैन । मानिसहरूले यस बारेमा विभिन्न धारणाहरू प्रकट गर्न थालेका छन, जसमा अधिकांश यसबाट सहमत छैनन । यसले गर्दा महिला शक्तीका नाममा अब महिलाले पनि यौनका लागि पुरुषहरूलाई किन्न सक्ने भएको छ ।

No comments:

Post a Comment