Entertenment


'काम’ किन भयो बेकाम ?
श्रीमान्-श्रीमती दुवैको सामिप्यता स्पर्श,आलिंगन, चुम्बन आदि क्रियाकलापले विकार मानिएको काम भावना जगाउने सम्भावना हुने 
हुँदा, त्यसलाई दमन गर्ने यही नै हो सबैभन्दा सरल उपाय हो। यो उपाय अवलम्बन गरिएन भने त्यसमा फेरि प्राकृतिक नियम स्वतः लागू हुन्छ र पुरुषभित्रको पुरुषत्व अनि महिलाभित्रको स्त्रीत्व जागृत हुन्छ र त्यसको निकासका लागि यौनको आवश्यकता हुन्छ।  More+.....

फड्को ई-नेपालमा

राजनीतिक दलका नेताहरूले बारम्बार सुनाउने 'नयाँ नेपाल' ले हामीमध्ये कतिपयलाई ह्याङ भएको हुनसक्छ । अब रिफ्रेस गर्नुहोस्, 'ई-ने पाल'ले । सूचना प्रविधि क्षेत्रका विज्ञहरूले अघि सारेको अवधारण हो यो । यसले साकार रूप लियो भने हाम्रो जीवन शैलीमा अकल्पनीय  परिवर्तन आउनेछ । More+.....
 

मोबाइलमा मिगको मज्जा

  'इन्टरनेटको प्रेममा परेको युवा पुस्ता विभिन्न सामाजिक सञ्जालहरूमा भुलिएको छ । फेसबुक, निम्वज, याहु, ईबडी र हाइफाइभजस्ता सोसियल साइटमा रमाइरहेको युवापुस्ता मोबाइलमा भने मिगको मज्जामा डुबेको देखिन्छ । मिग फेसबुकभन्दा भिन्न छ । फेसबुकमा प्रायः सेलिबि्रटी एवं राजनैतिक व्यक्तिहरूको सहभागिता रहने गरेको छ भने मिग युवापुस्ताको पेवा बनेको छ ।More+....

 
  पहिलो नजरमा पुरुषको के हेर्छन् युवतीहरू ?
सुन्दर वस्तु सबैलाई मन पर्छ । आँखाले प्रायः सुन्दर वस्तु नै खोज्छन् । गायिका आनी छोइङ डोल्माको लोकप्रिय गीत 'फूलको आँखामा फूलै संसार...' ले  पनि दृष्टिकै वर्णन गर्छ । हेर्ने दृष्टिकोण फरक हुनसक्छ, तर हेर्नुपर्ने वस्तु एउटै भयो भने मानिसको पहिलो नजर केमा पर्ला ? आधुनिक समाजका ने पाली महिलाहरूको आँखामा के होला ? More+...

 रोमाञ्चकताका लागि मसाज थेरापी

अधिकांश परिस्थितिमा विवाहको केही समयपछि श्रीमान्-श्रीमती एक-अर्काबाट बोर हुन थाल्छन्। यसको एउटा कारण हो, आफ्नो जीवनलाई बोरिङ बनाउनु। त्यसमा कुनै खालको रोमाञ्चता नहुनु।
यो आफैमा निर्भर गर्छ कि तपाईंले यसलाई कसरी रोमाञ्चक बनाउनुहुन्छ।More+....

                           

रोमाञ्चक यौन जीवन

वैवाहिक जीवनमा यौनको आफ्नैकिसिमको महत्त्व हुन्छ । यौन शारीरिक आवश्यकता मात्र होइन पति-पत्नीको सम्बन्धलाई अझ बढी प्रगाढ एवं सुमधुर बनाउने बलियो आधार पनि हो । यौनको रोमाञ्चता बढाउनः अलार्म क्लक ः अलार्म क्लकसित खेल्नुपर्छ ।More+....

दाम्पत्य यौन समानताको पक्ष



आफ्नो पुस्तक, पुस्तक मेन्युअलको माध्यमबाट चर्चित भएकी विख्यात लेखिका मारबेल मागल मार्गन, यौन समानताको कट्टर समर्थक हुन् । १९७४ मा  प्रकाशित उक्त पुस्तकको बिक्रीले बाइबलको बिक्री कीर्तिमानसमेत तोडेको थियो । ऐतिहासिक दृष्टिकोणबाट महत्त्वपूर्ण उक्त पुस्तकअनुसार विवाहको  सफलता श्रीमतीमाथि निर्भर गर्छ, न कि श्रीमान्माथि । More+...
 लिभ इन टुगेदर
यदि कुनै महिलाले आफैं कुनै पुरूषसँग सम्बन्ध गाँसेको अवस्थामा समाजले उनीमाथि विभिन्न किसिमका लान्छना लगाउँछ ।उनलाई चरित्रहीनको आरोप लगाइन्छ, तर यही समाज हो, जहाँ पुरूषलाई जस्तोसुकै सम्बन्ध राख्न स्वतन्त्रता छ । More+....

                                                          रंग दृढ जीवन शक्तिको परिचायक
रातोः रातो रंग दृढ जीवन शक्तिको परिचायक हो । रातो रंग रुचाउनेहरू जीवनका प्रत्येक क्षेत्रमा सफल हुन्छन् । रातो रंग रुचाउनेहरू प्रेरक, उत्साही एवं ऊर्जावान् हुन्छन् । आकर्षणको केन्द्र बनिरहने चाहना हुने भएकाले रातो रंग रुचाउनेहरू अरूको भावनाप्रति त्यति उत्साही हुँदैनन् । त्यसैले आफूलाई राम्रो श्रोता बनाउने प्रयास गर्नु उपयुक्त हुन्छ । यदि रातो रंग तपाईलाई मनपर्ने रंग हो भने तपाई यौवन तथा श्रृंगारका मामिलामा पनि उत्तिकै रुचि राख्नुहुन्छ ।More+....

                                              इन्जोय पोखरा

घुमघामका लागि कहाँ जाने ? धेरैको मुखबाट एउटै जवाफ आउँछ- पोखरा । नवविवाहित जोडीका लागि पहिलो रोजाइ नै पोखरा नै हुन्छ । यहाँको सुन्दरता, सफा तथा स्वच्छ वातावरणले धेरैलाई लोभ्याउने गरेको छ । केही  दिनअघि प्रेमविवाह गरेका नेपालगन्जका मनोज घर्तीमगरले हनिमुनका लागि पोखरा रोजे । पोखरामै बसेर पत्रकारिता गर्दै आएका मनोजले एक महिनाअघि स्याङ्जाकी सुष्मा रानामगरसँग प्रेम विवाह गरेका हुन् ।  'बेगनास तथा फेवाताल र कास्कीका पर्यटकीय गाउँमा भर्खर मात्र हनिमुन मनाएर फर्किएका मनोजले भने, 'वैवाहिक जीवनलाई अझ प्रगाढ बनाउन हनिमुनले गलको काम गर्छ ।'More+.....